किन रिसाए सलमान ?
lokaantar.com

बलिउड सुपरस्टार सलमान खान आजभोलि सामाजिक सञ्जालमा धेरै सक्रिय छन् । हिजो राति उनी मुम्बईको हिन्दुजा अस्पताल बाहिर देखिएका थिए । जब क्यामेरामेनहरूले उनलाई कैद गर्न खोजे, उनी क्रोधित भए र उनीहरूलाई हप्काए ।
सलमानको रिस यतिमै रोकिएन । उनले पछि धेरै पोस्टहरूमार्फत सामाजिक सञ्जालमा आफ्ना विचारहरू व्यक्त गरे, त्यहाँ पनि उनीहरूलाई हप्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)