अर्घाखाँचीमा सर्पले डस्दा युवकको मृत्यु
lokaantar.com

अर्घाखाँचीमा सर्पले डस्दा एक युवकको मृत्यु भएको छ ।
छत्रदेव गाउँपालिका–१, चिदिकाका २३ वर्षीय पुष्कर कुमालको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)