आईटीएफ तेक्वान्दोको ग्रेडिङ
newsofnepal.com · Wed May 20 06:34:49 GMT 2026
काठमाडौं ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रान्ड मास्टर डा. राजेन्द्र बलानको उपस्थितिमा भएको ग्रेडिङबाट ४ जना छैटौं तथा ५ जना पाँचौं डानमा पदोन्नती भएको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)