देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)
setopati.com · Sat Sep 05 01:21:51 GMT 2026

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीका कारण पुल बगेपछि आवतजावत सहज बनाउन तुइन सञ्चालनमा ल्याइएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। ओहोरदोहोर गर्ने पक्की र झोलुंगे पुल बगाएपछि विदुर नगरपालिका–३ र ५ का नागरिकलाई त्रिशुली नदी वारपार गर्न कठिनाइ भइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)