सङ्घीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखियो : अध्यक्ष अर्याल
ratopati.com · Fri Aug 28 02:33:19 GMT 2026

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकामा बाढी र पहिरोले अकल्पनीय विनाश निम्त्याएको छ। बाढी प्रभावित क्षेत्रमै खटिएका गाउँपालिकाका अध्यक्ष माधव अर्यालले खोला किनारमा ५० औँ शवहरू अलपत्र अवस्थामा रहेको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष अर्यालका अनुसार गाउँपालिकाका १ जना सूचना अधिकारीको शव पहिचान गरी दाहसंस्कार गरिएको छ भने ४ जना कर्मचारी अझै बेपत्ता छन्। यस्तै, कार्यपालिका सदस्य ज्ञानु बिक र केही शिक्षकहरू पनि सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)