सरकारको १०० दिनमा ६ हजार १४५ जना कर्मचारीमाथि कारबाही
setopati.com · Sat Jul 04 12:00:35 GMT 2026

सरकारले सय दिनमा ६ हजार बढी राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ।
शनिबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको अवधीमा ६ हजार १४५ जना कर्मचारीमाथि कारबाही गरिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)