दशगजामा लगाइएको चिया खेती हटाइयो
deshsanchar.com · Fri Jun 12 23:53:06 GMT 2026

झापा- झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती शुक्रबार दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती टोलीले हटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)