भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा
nepallive.com · Fri Aug 28 02:30:17 GMT 2026

विराटनगर– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला स्थायी घर भएका १३० जना नागरिक सम्पर्कविहीन भएका छन्।
काम, व्यापार, पर्यटन तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)