रसुवाका जनप्रतिनिधि भन्छन्: सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखियो
clickmandu.com · Fri Aug 28 02:33:43 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको क्षेत्रमा खटिएका उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बाढी प्रभावित क्षेत्रबाटै सामाजिक सञ्जालमार्फत आफ्नो पीडा र यथार्थता सार्वजनिक गर्दै अध्यक्ष अर्यालले संकटको यो घडीमा जनताले सरकारको उपस्थितिको कुनै अनुभूति गर्न नपाएको गुनासो गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)