लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
barnanmedia.com · Fri Aug 28 02:25:47 GMT 2026

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)