हेटौँडा–काठमाडौँ जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी
newsofnepal.com · Sat Sep 05 01:33:01 GMT 2026

काठमाडौं ।
बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)