ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर असारदेखि सञ्चालनमा आउने
nepalipatra.com · Mon May 26 03:26:10 GMT 2025

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)