राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने
nepalipatra.com · Mon May 26 03:28:22 GMT 2025
काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । प्रतियोगिताका लागि तयारी शुरु भएको राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)