हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी
shilapatra.com · Fri Jun 26 13:09:00 GMT 2026

रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन् ।
चितवनमा भएको पार्टीको प्रथम महाधिवेशनमा उनीहरू विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)