देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १७ पक्राउ
newsofnepal.com · Wed May 20 07:00:47 GMT 2026

काठमाडौँ ।
नियमित गस्तीका क्रममा प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापा, सिरहा, कैलाली, मकवानपुर, ललितपुर, उदयपुर, कपिलवस्तु र पर्साबाट उनीहरू पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)