दैलेख गाडी दुर्घटना : कर्णालीको तीव्र बहावले उद्धारमा सकस
baahrakhari.com · Sat Jul 04 12:14:00 GMT 2026

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, सांगेतरास्थित कर्णाली नदीमा एउटा फोर्स गाडी खस्दा बेपत्ता भएका चारजनाको खोजीकार्य जारी छ । नदीमा तीव्र बहाव, धमिलो पानी र जटिल भौगोलिक अवस्थाले खोज तथा उद्धार कार्यमा चुनौती थपिएको प्रहरीले जनाएको छ ।
शनिबार (असार २०) सुर्खेतमा कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै प्राकृतिक प्रतिकूलताबीच उपलब्ध सबै साधनस्रोत र अत्याधुनिक प्रविधिको प्रयोग गरी खोजीकार्यलाई निरन्तरता दिइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)