भोटेकोशी बाढी अपडेट: हालसम्म १,३४४ शव फेला, डीएनए संकलन तीव्र
lokaantar.com

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार ३ सय ४४ वटा शव र मानव अङ्गहरू फेला परेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार फेला परेका शवहरूको व्यवस्थापन र बेपत्ता भएकाहरूको पहिचानका लागि डीएनए संकलन कार्यलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)