सूर्य नेपाल च्यालेन्ज सुरू, दिनेश पहिलो दिन शीर्षस्थानमा
ajakoartha.com · Wed May 20 07:06:00 GMT 2026
काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन दिनेश प्रजापति ६–अन्डर ६२ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् ।
दिनेशले भुवन कुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारेका छन् । भुवन र स्वप्निलले ४–अन्डर ६४ को स्कोर बनाएका छन्। उनीहरूले संयुक्तरुपमा दोस्रो स्थान बाँडे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)