युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश
neplays.com · Wed Apr 15 03:29:53 GMT 2026
काठमाडाैं। जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न उद्घाटन खेलमा मोरङको जितमा श्रीजन गौतम, सुजन डंगोल र दोर्जे तामाङले एक–एक गोल गरे। खेलको चौथो मिनेटमै श्रीजनले गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए। विपक्षी डिफेन्डर तायो एक्किरिन्ससोयबाट रिबाउण्ड भएको बललाई उनले जाली चुमाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)