भोटेकोशी बाढी : ६१८ विदेशी बेपत्ता, १३४४ जनाको शव फेला
annapurnapost.com · Sat Sep 05 01:46:45 GMT 2026

काठमाडौं : भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा परेका १ हजार ३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गर्दै बाढीबाट १ हजार ३४४ जनाको मृत्यु भएको जनाएको हो।
प्रहरीका अनुसार शव फेलामध्ये ५२ जना बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष, ५०१ आंशिक अंग फेला परेका हुन्। हालसम्म १०३० शव जमिनमा गाडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)