सर्लाहीमा फेरि तनाव, हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको आरोप
reportersnepal.com · Thu Sep 21 17:16:35 GMT 2023
काठमाडौं, ४ असोज । सर्लाहीमा एक साता नबित्दै फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको छ। हिन्दू सम्राट सेनाका उपाध्यक्ष कृष्णा यादवले हिन्दू युवाहरुमाथि मुस्लिमहरुले सांघातिक आक्रमण गरेको दाबी गरेका छन् । उनले हिन्दु युवामाथि ज्यान मार्ने उद्देश्यले चक्कु समेत प्रहार गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)