मोरङ कारागारमा कैदीबन्दीबीच विवाद भएपछि १९ कैदी स्थानान्तरण
baahrakhari.com · Sat Sep 05 01:51:58 GMT 2026

काठमाडौं । जिल्ला कारागार मोरङका १९ कैदीबन्दीलाई अन्यत्र सारिएको छ । कैदीबन्दीबीच नै विवाद भएपछि १९ जनालाई स्थानान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ कैदीबन्दीलाई झापा कारागार, झुम्का कारागार र वीरगन्ज कारागार सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)