माओवादीले भन्यो, ‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ’
saralpatrika.com · Mon May 26 07:07:20 GMT 2025
काठमाडौं। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा नाम जोडिएर विवादित बनेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)