मधेस प्रदेश : संसदीय दलको नेता चयन गर्न जसपा नेपालको बैठक बस्दै
ratopati.com · Wed May 20 07:21:54 GMT 2026

काठमाडौँ । मधेस प्रदेशमा आज जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बस्न लागेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबिच एकीकरण भएपछि पहिलो पटक जनकपुरमा संयुक्त बैठक बस्न लागेको छ । जसपा नेपालको संसदीय दलको कार्यालयमा बैठक दिउँसो १ बजे बस्न लागेको जसपा नेपालका नेता जितेन्द्र सोनलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)