बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित
khabarhub.com · Sat Jul 04 12:36:31 GMT 2026

मकवानपुर – बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)