बार्सिलोनामा नयाँ मेस्सीको खोजी
hamrokhelkud.com · Thu May 05 17:01:01 GMT 2022
बिहीबार, वैशाख २२, २०७९
एजेन्सी – लियोनल मेस्सीले छाडेपछि बार्सिलोनाबाट जारी सिजनमा कुनै पनि खेलाडीले डाइरेक्ट फ्रिकिकमा गोल गर्न सकेका छैनन् । अघिल्लो सिजन मेस्सी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)