सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
setopati.com · Sat Jul 04 12:42:04 GMT 2026

फोटो पत्रकार (पिजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।
पत्रकार महासंघको सभाहलमा सञ्चालित तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारहरूको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)