सर्प खेलाउँदा डसेर युवकको मृत्यु
nepalpress.com · Sat Jul 04 12:42:35 GMT 2026

रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सर्प खेलाउँदै गर्दा उसले डसेर २३ वर्षका युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीका अनुसार छत्रदेव १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)