त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ शव भेटियो
nagariknews.nagariknetwork.com · Thu Aug 27 07:27:02 GMT 2026

चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ । अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार १९ पुरुष, १५ महिला, चार बालक, दुई बालिकाको सग्लो र २९ वटा अङ्गभङ्ग अवस्थाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)