रसुवा बाढी: ५७० जनाको उद्दार(नामवली सूची)
kendrabindu.com · Fri Aug 28 02:36:08 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएकाहरुको सुरक्षा निकायले खोजी तथा उद्धार तीव्र पारेका छन्।
राष्टिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म उद्धार भएका ५७० जनाको विवरण सार्वजनिक गरेको छ। अहिलेसम्म ३८९ जनाको शव फेला परेको र ९७७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको पनि प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)