किन स्थगन भयो बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान ?
kendrabindu.com · Wed May 20 07:41:05 GMT 2026

नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ ।
भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)