धान रोप्ने क्रममा चट्याङ लाग्दा तीन जना घाइते, दुईको अवस्था गम्भीर
setopati.com · Sat Jul 04 12:53:45 GMT 2026

दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा शनिबार साँझ धान रोप्ने क्रममा चट्याङ लाग्दा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार साँझ करिब ५:४५ बजे खेतमा धान रोपिरहेका बेला चट्याङ पर्दा बङ्गालाचुली गाउँपालिका–२ मर्फेस निवासी २९ वर्षीया कमला थापा, २६ वर्षीया दिपा थापा र ३४ वर्षीय सन्दिप बिक घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)