प्रधानमन्त्री बालेनले संसद्मा लगे दुई विधेयक
onlinekhabar.com · Wed May 20 07:40:09 GMT 2026

६ जेठ, काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)