१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
barnanmedia.com · Sat Jul 04 12:57:23 GMT 2026

म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६८ वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर ७, धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारलाई सोही स्थानकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)