‘कुलिङ पिरियड’ राख्ने विषयमा विज्ञहरुको फरक-फरक धारणा
reportersnepal.com · Mon May 26 13:28:50 GMT 2025
पूर्वसचिव लक्ष्मीराम पौडेलले कुलिङ पिरियड राख्नुभन्दा पनि नियुक्ति प्रक्रिया प्रतिस्पर्धाका आधारमा दिनुपर्ने र सिधै आफूलाई सहज हुने मानिसलाई नियुक्ति दिन नहुने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)