सगरमाथा चढ्दै सांसद
nagariknews.nagariknetwork.com · Wed May 20 07:44:53 GMT 2026

प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सरगमाथा आरोहण गर्दै नेपालको संसदको लोगो अंकित झण्डा फहराउने भएका छन्।
रास्वपाबाट प्रतिनिधि सभाका समानुपातिक सांसद शेर्पा सगरमाथा आरोहण गर्न बुधबार सगरमाथा बेसक्याम्प पुगिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)