सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन के–के सुधार ?
kathmandupati.com · Sat Jul 04 13:07:30 GMT 2026

काठमाण्डु – सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई उच्च प्राथमिकतामा राखेको छ ।
वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा शनिबार सार्वजनिक विवरणअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार १५ वटा असान्दर्भिक कानुन खारेज गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)