संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने
annapurnapost.com · Sat Jul 04 13:02:50 GMT 2026

काठमाडौं :
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)