रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
ratopati.com · Fri Jun 26 13:10:18 GMT 2026

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए । उनलाई महामन्त्रीका प्रतिस्पर्धी मनिष झाले समेत बधाई दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)