रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
ratopati.com · Fri Jun 26 13:15:16 GMT 2026

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा साेविता गाैतम निर्वाचित भएकी छन् । उनले ताेसिमा कार्कीलाई पराजित गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)