सेफ सन्तोष साह बैंकिङ कसुरमा पक्राउ
shilapatra.com · Sat Jun 13 03:19:00 GMT 2026

चर्चित सेफ सन्तोष साह बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)