रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
baahrakhari.com · Fri Jun 26 13:12:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् ।
गौतमले ७८९ मत पाउँदा प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाएकी छन् । औपचारिक घोषणा हुन भने बाँकी नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)