सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरुङको स्थलगत अनुगमन
annapurnapost.com · Sat Jul 04 13:09:29 GMT 2026

विराटनगर :
गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा दिनभर विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल–भारत सीमा सुरक्षा, प्रहरीको भौतिक अवस्था, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको चुनौतीका बारेमा प्रत्यक्ष जानकारी लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)