इजरायली प्रधानमन्त्री नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
kendrabindu.com · Sat Jul 04 13:19:19 GMT 2026

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने कायक्रम रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ । उहाँहरूबीच शुक्रबार नै टेलिफोन संवाद भएको थियो ।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार भएको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री नेतन्याहुले अमेरिका स्थापनाको २५० औँ बर्षगाँठको अवसरमा अमेरिकी जनता र राष्ट्रपति स्वयंलाई इजरायल र त्यहाँका नागरिकको तर्फबाट बधाइ दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)