खामेनीको अन्तिम श्रद्धाञ्जलीमा लाखौंको भिड (तस्वीरहरू)
onlinekhabar.com · Sat Jul 04 13:16:55 GMT 2026

२० असार, काठमाडौं । अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा लाखौं मानिस जम्मा भएका छन् । शुक्रबारबाट सुरु भएको श्रद्धाञ्जली सभामा शनिबारसम्म उस्तै बाक्लो भिड कायम रहेका तस्वीरहरू सार्वजनिक भएका छन् ।
खामेनीको शव तेहराको ग्रान्ड मोसल्लामा राखिएको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)