दैलेख गाडी दुर्घटना : नदीको तीव्र बहावका कारण खोजीकार्य चुनौती
himalpress.com · Sat Jul 04 13:22:23 GMT 2026

सुर्खेत – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली राजमार्गमा भएको गाडी दुर्घटनापछि नदीको तीव्र बहाव, बढ्दो पानीको सतह र धमिलो पानीका कारण खोजीकार्यमा चुनौती भएको छ।
घटनाको तीन दिन बितिसक्दा पनि बेपत्ता व्यक्ति र गाडी फेला नपरेपछि सुरक्षा निकायले अत्याधुनिक उपकरणसहित खोजीकार्यलाई निरन्तरता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)