अन्तत: १५ वर्षीय वैभव सूर्यवंशीको अन्तर्राष्ट्रिय डेब्यु, सचिनको कीर्तिमान तोडे
nepalviews.com · Sat Jul 04 13:26:45 GMT 2026
काठमाडौं । भारतका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले इंग्ल्यान्डविरुद्ध म्यानचेस्टरमा भइरहेको दोस्रो टी–२० अन्तर्राष्ट्रियबाट डेब्यु गरेका छन्। उनी भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने सबैभन्दा कम उमेरका पुरुष खेलाडी बनेका छन्।
उपकप्तान तिलक वर्माले सूर्यवंशीलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन्। भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टोलीमा वैभवले सञ्जु स्यामसनको स्थान लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)