महाभारत ज्ञानमाला : कौरवहरूको जन्म : वरदान कि विज्ञान ? [भिडियो]
lokaantar.com
महाभारतमा केही प्रसङ्ग यस्ता पनि आएका छन्, जुन आजको चिकित्सा विज्ञानको उपलब्धिसित ठ्याक्कै मिल्दछ ।
उदाहरणका लागि कौरवहरूको जन्मसम्बन्धी प्रकरणलाई नै लिन सकिन्छ । महाभारतका पात्र महारानी गान्धारीको गर्भ रहेको दुई वर्षसम्म पनि बच्चा जन्मिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)