रसुवा बाढीका २६ घाइते शिक्षण अस्पतालमा, एकको मृत्यु
newsofnepal.com · Thu Aug 27 07:26:52 GMT 2026

काठमाडौं ।
तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका २६ जनालाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ। उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)