इजरायलीले ४ भेडा चोरेपछि प्रतिवाद गर्दा सेनाको गोली लागेर ३ प्यालेस्टिनी घाइते
nepalpress.com · Sat Jul 04 13:33:06 GMT 2026

एजेन्सी। वेस्ट बैंकको रामल्लाहबाट उत्तर-पश्चिममा पर्ने एक गाउँमा इजरायली सेनाले चलाएको गोली लागेर ३ प्यालेस्टिनी नागरिक घाइते भएका छन् ।
वाफा समाचार एजेन्सीका अनुसार प्यालेस्टिनी भूमिमा अवैध रूपमा बसोबास गरिरहेका इजरायलीहरूले प्यालेस्टिनी नागरिकको भेडा चोरेपछि गाउँलेहरूले प्रतिवाद गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)